अम्बासको कटेरोमा यसरी चलिरहेको छ एमाले सचिवालय बैठक [तस्वीरहरू]

नेकपा (एमाले)को सचिवालय बैठक आजदेखि सिरहामा तय शुरु भएको छ । यसअघि भदाै ९ गतेदेखि हुने भनिएको बैठक प्रतिकूल मौसमका कारण  १३ गतेलाई सरेको थियो ।

सोही ठाउँमा एमालेले २०४६ सालमा एउटा काठघरमा चौथो महाधिवेशन गरेको थियो । उक्त महाधिवेशनले मदन भण्डारीलाई महासचिव चुनेको थियो ।

nullnullnullnullnullnullnullnullnullnull