नेपाल विद्युत प्राधिकरण सोलुखुम्बु बितरण केन्द्र परिवार

तपाईहरुको घर वरपर विद्युत लाइनका तारहरु चुँडिएको वा झोलिएको देखेमा, विद्युत पोलहरु ढलेको देखेमा नेपाल विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्रको कार्यालयमा जानकारी गराइ दिन अनुरोध गर्दै बडा दशैं, तिहार तथा छठ पर्वको पावन अवसरमा सम्पूर्ण नेपाली दाजु भाई दिदी बहिनीहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।

नेपाल विद्युत प्राधिकरण

सोलुखुम्बु बितरण केन्द्र परिवार, सोलुखुम्बु

०३८ ५२० ४०३ र ९८५२८ ५३ २२६